Home शैक्षिक संस्था हिसान शैक्षिक प्रदर्शनी सुरु, तस्बिरमा हेर्नुहोस्

हिसान शैक्षिक प्रदर्शनी सुरु, तस्बिरमा हेर्नुहोस्

हिसान शैक्षिक प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको हो । हिसानका अनुसार एसईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ ।

धेरै पढिएको
सम्बन्धित शीर्षकहरु