ताजा अपडेट

छब्बीस वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा

काठमाडौँ, माघ २२ गते  । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले तीन वर्षे स्नातक...

डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा विद्यालय

खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो । वि.सं. २०७८ भदौ १२ गते...

जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले हाम्रो शिक्षा ‘प्रमाणपत्र’का लागि मात्र भएकाले अबको शिक्षा...

३५ लाख बालबालिका विद्यालय बाहिर

इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका  एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको...

विदेश अध्ययन

देशका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका...

वैदेशिक शिक्षा सहजताका लागि सर्चएजुकेसन एप

सर्च एजुकेसन नेपालले विद्यार्थीहरुको लागि ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस पोर्टलले नेपाली विद्यार्थीले घरमै बसेर विदेशमा अध्ययन गर्ने...

‘डम्पिङ साइट’ जस्तो सरकारी स्कुलको कायापलट, निजीबाट आउन थाले विद्यार्थी

'पाँच वर्ष अगाडिसम्म सरकारी विद्यालयको शिक्षक भनेर आफूलाई चिनाउन र विद्यालयको पोशाक लाएर हिँड्न लाज लाग्थ्यो। अचेल गर्व लाग्छ।' ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको भानोदय आधारभूत...

शिक्षकका लागि तीन सय शय्याको आफ्नै अस्पताल बनाउन सैद्धान्तिक सहमति

सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर...

बाराकी रुबि साह जेएमके ‘वुमन इन विजनेस’ छात्रवृत्तिबाट सम्मानित

बाराकी रुबि साहलाई १० हजार डलर बराबरको ‘जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान’ (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ । उनलाई जोन्टा क्लब...

फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन...

छात्रवृत्ति

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई बेलकोटगढी नगरपालिकाले १० लाख दिने

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ । नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक...

शिक्षा समाचार

प्रविधी

बिश्वबिद्यालय

स्टार्टअप

कलेज बिशेष

शिक्षा अन्तर्वार्ता

बाल शिक्षा

सक्सेस स्टोरीज

‘डम्पिङ साइट’ जस्तो सरकारी स्कुलको कायापलट, निजीबाट आउन थाले विद्यार्थी

'पाँच वर्ष अगाडिसम्म सरकारी विद्यालयको शिक्षक भनेर आफूलाई चिनाउन र विद्यालयको पोशाक लाएर हिँड्न लाज लाग्थ्यो। अचेल गर्व लाग्छ।' ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको भानोदय आधारभूत...

शिक्षकका लागि तीन सय शय्याको आफ्नै अस्पताल बनाउन सैद्धान्तिक सहमति

सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर...

बाराकी रुबि साह जेएमके ‘वुमन इन विजनेस’ छात्रवृत्तिबाट सम्मानित

बाराकी रुबि साहलाई १० हजार डलर बराबरको ‘जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान’ (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ । उनलाई जोन्टा क्लब...

फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन...

शैक्षिक संस्था

छब्बीस वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा

काठमाडौँ, माघ २२ गते  । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका...

डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा विद्यालय

खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय...

जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको...

३५ लाख बालबालिका विद्यालय बाहिर

इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका  एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषका अनुसार...

कथा र कविता